You are viewing the translated version of निर्देशिका दिग्दर्शन तथा सफ्टवेयर निर्माण.

Rule 40C
निर्देशिका दिग्दर्शन तथा सफ्टवेयर निर्माण
(१)फरक मुद्दा व्यवस्थापनको सञ्चालन तथा कार्यान्वयन सम्बन्धी अन्य विषय सर्वोच्च अदालतले बनाई लागू गरेको निर्देशिका वा दिग्दर्शन बमोजिम हुनेछ।

(२) फरक मुद्दा व्यवस्थापनको सञ्चालन र कार्यान्वयनसर्वोच्च अदालतले बनाई लागू गरेको सफ्टवेयर बमोजिम हुनेछ।